वहाँको किताब नयाँ पुस्तालाई मार्ग निर्देश गर्ने 'बुस्टर डोज' हुनसक्छ ।

home-plan

सुनिल झाको बारेमा एउटा वृत्तचित्र हेरे । केही दिन अधि नेपाल न्युज पोस्टमा आएको अन्तरवार्ता पनि पढेको थिए । हामीलाई सानैदेखि पढाइन्छ "उद्देश्य के लिन उडी छुनु चन्द्र एक" । मलाई लाग्छ झाजीले यो भनाइलाई साँच्चै नै व्यवहारमा उतार्नु भयो। वहाँको आउँदै गरेको किताब नयाँ पुस्ताको लागि सफलता प्राप्त गर्न मार्ग निर्देशित गर्ने 'बुस्टर डोज' हुनसक्छ । 

- फेसबुक