अमेरिकाको षडक पनि मेरोलागी पाठशाला हो । सर्लाही जील्लाको सिमरा गाँउमा मेरो जन्म भएको थियो । पीताजी नेपाल प्रहरिमा हवल्दार हुनुहुन्थ्यो । खाँटी मध्यमवर्गीय परिवार थियो हाम्रो । मेरो बाल्यकाल पनि सामान्य नै थियो । यद्यपी म अरुभन्दा जीज्ञासु स्वभावको भएकोले परिवार बाहिरका मानिसहरुले पनि माया गथ्र्यो । मैले प्रारम्भिक शिक्षा अनौपचारिक रुपमा मेरो काका कवि शडानन्द झाबाट पाएको थिए । उहाँ आँखाले देख्नसक्नु हुन्थेन । तर ज्ञानको महासागर हुनुहुन्थ्यो । कतै जान परे प्रायः मलाई संगै लिएर जानुहुन्थ्यो । र, बाटोमा रामायण, माहाभारत तथा वेद पुराणका कुराहरु लगायत विश्वको घटनाहरुबारे सिकाउनुहुन्थ्यो । वहाँ मार्फत नै मैले जिवनको उदेश्य तथा मार्गदर्शन पाएको थिए । म ६ वर्षको भएपछि गाँउमा गुच्चा खेल्न गएर छोरो बिग्रीन्छ कि भनेर बुवाले आफुसँग राखेर औपचारिक शिक्षाको लागि वहाँ कार्यरत ठाँउ सर्लाही जील्लाकै बरहथवा लग्नुभो । कवि काका भन्नु हुन्थ्यो – ईमान्दारिपुर्वक चिताएको लक्ष्य पाउन निरन्तर परिश्रम गर्दै जानुपर्छ । परिणामको जीम्मा ईश्वरमाथी छोडिदिनुपर्छ । काग र कोईली दुईटैको रङ्ग एउटै छ तर प्रतिभाको आधारमा कोईली सबैको प्रीय छ । त्यसैले मेहनत गर र प्रतिभा हाँसिल गर । हेर त म अन्धो छु तैपनि ज्ञा...
सबै पढनुहोस...यो किताब एउटा जीवनी मात्र नभएर एउटा ग्रन्थ हो । सामान्य परिवारमा जन्मिएर पनि ठुलो सपना देख्न चाहनेहरूको लागि हौसला र मार्गदर्शन हो । पढ्न वा काम गर्ने...
सबै पढनुहोस...शुनिल झाले प्राप्त गर्नुभएको लक्ष्य कुनै सामान्य नेपालीको लागि एउटा सपना हो । डकुमेन्ट्री हेरेपछि किताब पढ्न आतुर छु । यो किताब सबै युवाहरुको लागि प्र...
सबै पढनुहोस...सुनिल झाको बारेमा एउटा वृत्तचित्र हेरे । केही दिन अधि नेपाल न्युज पोस्टमा आएको अन्तरवार्ता पनि पढेको थिए । हामीलाई सानैदेखि पढाइन्छ "उद्देश्य के...
सबै पढनुहोस...